काभ्रेपलाञ्चाेक/ जिल्लाा प्रहरी कार्यालय काभ्रेपलाञचाेकले भदौ २४ गते ईलाका प्रहरी कार्यालय बनेपामा आगजानी गरी ७३० राउण्ड गोली लुटेर लैजाने ७ जनालाई गाेलीसहित पक्राउ गरेको छ ।
१. जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं. ०९ घर भएका वर्ष ३४ को अछुत खड्का ।
२. जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं.९ घर भएका बर्ष २६ को सिजन सुवाल ।
३. जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं.९ घर भएका बर्ष २८ को सुबास गौतम ।
४. जिल्ला बारा बनौली सखुवा ८ बस्ने बर्ष २० को ईसाक भन्ने महेश मुखिया ।
५. जिल्ला मकवानपुर बकैया गाउँपालिका वडा नं.६ बस्ने बर्ष २४ को सुशान्त लो ।
६. जिल्ला काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं.२ बस्ने बर्ष २१ को तिमोथी तामाङ ।
७. जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं.४ बस्ने बर्ष २३ को प्रविन कार्की ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित