यसअघि तीनजना मन्त्रीलाई पनि शपथ गराउने तयारी थियो ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँगै केही मन्त्रीको शपथ ग्रहणको तयारी गरिएको बताइए पनि आज भने हुन सकेन ।
अहिले भएको समारोहमा प्रधानमन्त्री कार्कीको मात्रै शपथ भएको हो ।
यसअघि तीनजना मन्त्रीलाई पनि शपथ गराउने तयारी थियो ।
                            खुसी
                            दुःखी
                            अचम्मित
                            उत्साहित
                            आक्रोशित