काठमाडौँ/नेकपा (माओवादी) पार्टीले संसद विघटन गर्ने निर्णयप्रति गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको छ ।
मुलुकको वर्तमान परिस्थितिलाई लिएर पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू) को प्रचण्डको अध्यक्षताको आकस्मिक भर्चुअल बैठक बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई
विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको उपाध्यक्ष/प्रवक्ता अग्नि सापकाेटाद्वार जारी विज्ञप्तिमा उल्लेख छ  ।

                            खुसी
                            दुःखी
                            अचम्मित
                            उत्साहित
                            आक्रोशित