काठमाडौं/ पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्नु भएको छ । नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा उहाँ शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त हुनुभएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारीको उपस्थिति थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ भाद्र २७ गते