काठमाडौं/ राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलका अनुसार राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै राती ९ बजे हुने भएको छ । नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ ।
                            खुसी
                            दुःखी
                            अचम्मित
                            उत्साहित
                            आक्रोशित