सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन करिब सहमति, संसद् विघटनमा अड्कियो विषय

काठमाडौं । तत्कालीन प्रधानन्यायाधी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा दलीय सहमति पनि जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले सबै पार्टीका नेताहरुसँग कुराकानी गर्दै दलीय सहमति जुटाएका हुन् ।

राष्ट्रपति पौडेलले सभामुख, संविधानविद्, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतको सुझाव लिएको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments