फाइल तस्विर: काठमाडौँमा तैनाथ सेना
काभ्रेपलान्चोक । नेपाली सेनाले काभ्रेपलान्चोकबाट फेला परेको सकेट बम डिस्पोज गरेको छ । नेपाली सेनाले बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको बमलाई सुरक्षित साथ डिस्पोज गरेको जनाएको छ ।
“काभ्रेपलान्चोकको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको आठवटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ,” सेनाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित