काभ्रेको बनेपामा चारदोबाटोमा जेनजीका युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण १ घण्टादेखि अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
काभ्रेपलान्चोक / राजधानीबाट सुरु भएको बेथिति बिरुद्दको भनिएको जेनजी (नयाँ पुस्ता) ले सोमबार साँझ बनेपामा प्रदर्शन गरेको छ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्धको प्रदर्शन गर्ने क्रममा जेनजीले अरनिको राजमार्ग कब्जा गरेर प्रदर्शन गरेका हुन्।
काभ्रेको बनेपामा चारदोबाटोमा जेनजीका युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण १ घण्टादेखि अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
उनीहरुले ‘गोली हान्न पाइँदैन, हत्यारा सरकार मुर्दावाद, रगतको हिसाव दे’ लगायतका नाराहरु लगाएका छन् ।


                            खुसी
                            दुःखी
                            अचम्मित
                            उत्साहित
                            आक्रोशित