भदौ ९ गतेदेखि देशभरका निजी विद्यालय अनिश्चितकालीन रुपमा बन्द गर्ने चेतावनी

काठमाडौं/ विद्यालय शिक्षा विधेयकमा समावेश गरिएको छात्रवृत्ति प्रावधान र निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउनुपर्ने व्यवस्थाप्रति असहमति जनाउँदै निजी तथा आवासीय विद्यालय सञ्चालक संघ नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) ले आन्दोलन गर्ने घोषणा गरेका छन्।

दुवै संगठनले भदौ ९ गते सोमबारदेखि देशभरका निजी विद्यालय अनिश्चितकालीन रुपमा बन्द गर्ने निर्णय गरेका हुन्।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments