दाताले नमोबुद्ध डाँडाकटेरीका प्रत्येक घरपरिवारलाई सुरक्षित पानी सुनिश्चित भएको प्रत्यक्ष अनुभव गरे

काभ्रेपलाञ्चोक/नमोबुद्ध नगरपालिका-११, श्यामपाटी सिमलचौरको डाँडाकटेरीमा कोरिया गणतन्त्र सरकार र युनिसेफको सहयोगले प्रत्येक घरपरिवारलाई सुरक्षित पानी सुनिश्चित गरेको छ ।

बुधबार नमोबुद्धका नगर प्रमुख कुनसाङ लामासँगै सो स्थान पुगेका युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइबानले प्रत्येक घरपरिवारलाई सुरक्षित पानी सुनिश्चित गरेको प्रत्यक्ष अवलोकन गरेका छन् ।

Lahachhap

सो क्रममा उनले लाभग्रही परिवार, खानेपानी उपभोक्ता समितिका सदस्यहरू र स्थानीय नेताहरूसँग भेट्नुका साथै नमोबुद्ध नगरपालिकाको पहिलो ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा सभामा सहभागिता जनाएका छन् ।

Lahachhap
Lahachhap
Lahachhap
Lahachhap

सबै फोटोहरुः युनिसेफ नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments