प्रधानमन्त्री ओलीद्वारा स्पेनका व्यावसायी र लगानीकर्तासँग छलफल (तस्विरहरु)

मेड्रिड (स्पेन)। स्पेनस्थित नेपाली राजदूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले बुधबार मेड्रिडमा आयोजना गरेको नेपाल–स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलका क्रममा सहभागीहरुसँग सामूहिक तस्बिरमा सहभागी हुनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।

Lahachhap

संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री बुधबार स्पेनको सेबियाबाट बुधबार साँझ रेलमार्गबाट मेड्रिड आइपुग्नुभएको हो ।

Lahachhap

तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय / रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments