काठमाडौं । मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ।
बुधबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सरकारले आगामी शुक्रबार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदैछ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित