राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका प्रथम

सो रनिङशिल्ड प्रतियोगितामा कालिका प्रथम, उत्तरगया द्वितीय र गोसाइँकुण्ड गाउँपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विराज तामाङले जानकारी दिनुभयो

रसुवा । जिल्ला खेलकुद विकास समितिद्वारा सञ्चालित यस वर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका गाउँपालिका प्रथम भएको छ ।

सदरमुकाम धुञ्चेमा बिहीबारदेखि सुरु भएको तीनदिने १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा रसुवा जिल्लाका पाँच गाउँपालिकाबाट तीन सय छात्रछात्राको सहभागित रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

जिल्लास्तरीय सो खेलकुद प्रतियोगितामा भलिबल, दौड, तेक्वान्दो, हाइजम्प, लङ्गजम्प, सटफुट, जापानिज थ्रोलगायत ४५ विधाका खेल समावेश गरिएको थियो ।

सो रनिङशिल्ड प्रतियोगितामा कालिका प्रथम, उत्तरगया द्वितीय र गोसाइँकुण्ड गाउँपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विराज तामाङले जानकारी दिनुभयो ।

खेलकुदमार्फत शरीरिक व्यायामसहित ग्रामीण दूरदराजका गाउँहरूमा समेत खेलको जागरण फैलाउन रनिङशिल्ड प्रतियोगिताले मद्दत पुर्याएको स्थानीय शिक्षकहरूले बताएका छन् ।

सो प्रतियोगितको समापन समारोहमा सांसद मोहन आचार्यले विद्यालयले पठनपाठनका साथ खेलकुद तथा अतिरिक्त कार्यक्रमलाई पनि एकसाथ अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

अन्य न्यूजहरु

news