काठमाडौँ/ तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई १२ दिनको म्याद दिएको हो ।
यस म्यादभित्र जिल्ला प्रहरी परिसर काठमाडौँले प्रसाईं विरुद्ध राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गर्ने बताएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित