पूर्वाधार

थप

काभ्रेपलाञ्चोक/नमोबुद्ध नगरपालिका-११, श्यामपाटी सिमलचौरको डाँडाकटेरीमा कोरिया गणतन्त्र सरकार र युनिसेफको सहयोगले प्रत्येक घरपरिवारलाई सुरक्षित पानी सुनिश्चित गरेको छ । बुधबार नमोबुद्धका नगर प्रमुख कुनसाङ लामासँगै सो स्थान पुगेका युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइबानले प्रत्येक घरपरिवारलाई सुरक्षित पानी सुनिश्चित गरेको प्रत्यक्ष अवलोकन गरेका छन् । सो क्रममा उनले लाभग्रही परिवार, खानेपानी उपभोक्ता समितिका सदस्यहरू र स्थानीय नेताहरूसँग भेट्नुका साथै नमोबुद्ध नगरपालिकाको पहिलो 'सुरक्षित खानेपानीयुक्त समुदाय' घोषणा सभामा सहभागिता जनाएका छन् । सबै फोटोहरुः युनिसेफ नेपाल...

भिडियो