काभ्रे बहुमुखी क्याम्पस स्ववियु निर्वाचनको मतगणना जारीः अग्रता लिँदै नेवि संघका उम्मेदवार

काभ्रेपलाञ्चोक/ काभ्रे बहुमुखी क्याम्पस स्ववियु निर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार सभापतिमा नेवि संघका उम्मेदवार रोहिन पराजुलीले अग्रता लिएका छन् ।

हालसम्म १०० मत गणना हुँदा सभापतिमा रोहिन पराजुली (ने.वि. संघ) ले ७५ मत र मिलन गौतम (अनेरास्ववियु ) ले २३ मत पाएका छन् ।

यस्तै सचिवमा तिर्थकुमारी भुर्तेल (नेवि संघ) ले ७१ मत पाउँदा ग्युछेन लामा (अखिल क्रान्तिकारी ) ले २७ मत पाएकी छिन् ।
यस्तै, कोषाध्यक्षमा मनिष श्रेष्ठ (नेविसंघ) ले ७४ मत पाउँदा अनेरास्ववियुकी सृजना सापकोटाले २४ मत ल्याएकी छिन् ।

मत गणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments