दर्ज्यानी चिह्न प्रदान

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो ।

काठमाडौँ / प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । सरकारले उहाँहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments