एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ/सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालतबाट यही चैत २२ गते भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान सम्पन्न भइ मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकात सम्पन्न गर्न आदेश दिएको हो ।

“जिल्ला अदालतबाट मिति २०८२/१२/२२ मा भएको आदेश अनुसारको समयावधिमा अनुसन्धानं कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनू भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ”, आदेशमा भनिएको छ ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । सो रिटका सन्दर्भमा भने प्रतिवादीहरुलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने जनाइएको छ ।

Lahachhap
Lahachhap
Lahachhap
Lahachhap

वरिष्ठ अधिवक्ताहरू
१.    राधेश्याम अधिकारी 
२.    हरिहर दाहाल 
३.    अग्निरसाद खरेल 
४.    रविनारायण खनाल 
५.    मुक्तिनारायण प्रधान 
६.    शेरबहादुर केसी 
७.    विजयकान्त मैनाली 
८.    प्रेमबहादुर खड्का 
९.    रामनारायण बिडारी 
१०.    चन्द्रकान्त ज्ञवाली 
११.    गोपालकृष्ण घिमिरे 
१२.    टिकाराम भट्टराई 
१३.    अमर थापा 
१४.    विजय प्रसाद मिश्र 
१५.    ईश्वरीप्रसाद भट्टराई 
१६.    रमेश बडाल
१७.    केदारप्रसाद कोइराला 
१८.    ललितबहादुर बस्नेत 
१९.    लेखनाथ अधिकारी 
२०.    विष्णुप्रसाद तिमिल्सिना 
२१.    कृष्णभक्त पोखरेल 
२२.    शान्तिराम खतिवडा 
२३.    दिनमणि पोखरेल 
२४.    अरुण पौड्याल 
२५.    कमल नयन पन्त 

अधिवक्ताहरू 
२६.    जीवन न्यौपाने 
२७.    रमेशबहादुर रावत 
२८.    तारानिधि पन्त 
२९.    कृपा पोखरेल 
३०.    बबिता कार्की 
३१.    शोभना अधिकारी 
३२.    सम्झना अधिकारी 
३३.    सरिता आचार्य 
३४.    समृद्ध घिमिरे 
३५.    राजाराम घिमिरे 
३६.    सुरेश बोहरा 
३७.    राधा रेग्मी 
३८.    सुधा धिताल 
३९.    शिव कुमार यादव 
४०.    प्रेमराज सिलवाल 
४१.    विष्णु प्रसाद भण्डारी 
४२.    कृष्णप्रसाद आङदेम्वे 
४३.    ताराकुमार श्रेष्ठ 
४४.    कुमार प्रसाद घिमिरे 
४५.    चिरञ्जिबी खतिवडा 
४६.    टेकप्रसाद भट्टराई 
४७.    भुवनप्रसाद निरौला 
४८.    ज्ञानेन्द्रराज आरण 
४९.    शोभा बुढाथोकी (पाण्डे) 
५०.    तुलसीराम पोखरेल 
५१.    सरस्वती श्रेष्ठ 
५२.    सदीक्षा भुषाल 
५३.    शेरबहादुर रोकाया 
५४.    सन्तना दाहाल न्यौपाने 
५५.    राजिब बास्तोला 
५६.    दिक्षा कंडेल 
५७.    अनिता तिमिल्सिना 
५८.    जगतबहादुर कार्की 
५९.    त्रिलोकबहादुर चन्द 
६०.    केशब खतिवडा
६१.    सरस्वती श्रेष्ठ 
६२.    टंकप्रसाद भट्टराई 
६३.    धर्मराज रेग्मी 
६४.    लक्ष्मीप्रसाद रेग्मी 
६५.    रामशरण घोरासैनी 
६६.    ज्योति रेग्मी 
६७.    कीर्तिनाथ शर्मा पौडेल 
६८.    मुकुन्द प्रसाद भट्टराई 
६९.    थम्मलाल शर्मा 
७०.    गुरुभक्त निरौला 
७१.    चोकबहादुर मगर 
७२.    नेत्रकुमार रेग्मी 
७३.    गणेशबहादुर ओली 
७४.    रविन्द्रकुमार ढुङ्गाना 
७५.    भक्तिराम घिमिरे 
७६.    प्रशंसा भट्टराई 
७७.    प्रकाशसिंह विष्ट 
७८.    शान्ति देवी खनाल 
७९.    सन्तोष भण्डारी 
८०.    जनक सिंह साउद 
८१.    एकता देवकोटा 
८२.    लक्ष्मी देवी दाहाल रावत 
८३.    पवित्रा आचार्य 
८४.    लिलादेबी धमला 
८५.    टिका बहादुर कुवँर 
८६.    गोकर्ण बरुवाल 
८७.    मात्रिका खनाल 
८८.    प्रकाश अधिकारी 
८९.    भोलानाथ भण्डारी 

सरकारका तर्फबाट (नायब महान्यायाधिवक्ता)
९०.    संजिवराज रेग्मी 
९१.    लोकराज पराजुली 
९२.    खेमराज ज्ञवाली 
९३.    उद्धबप्रसाद पुडासैनी 

उपन्यायाधिवक्ता
९४.    शान्ति न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments