अबदेखि शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा हुने

काठमाडौं । सरकारले भोलिदेखि लागू हुनेगरी सातामा दुइदिन बिदा दिने निर्णय गरेको छ। उक्त निर्णय अनुसार हरेक हप्ता शनिबार र आइतबार बिदा दिने भएको छ ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments