एमाले सचिवालय बैठकले गर्‍यो ६ निर्णय 

काठमाडौँ / नेकपा एमालेको आकस्मिक सचिवालय बैठकले आज च्यासलमा विभिन्न विषयमा ६ निर्णय गरेको छ।

बैठकले संसदीय दलको नेता निर्वाचनसँग सम्बन्धित हालको विवाद तथा आलोचनालाई सम्बोधन गर्दै पार्टीको कुनै हस्तक्षेप नभएको स्पष्ट पार्ने निर्णय गरेको छ।

साथै, हिजो (बिहीबार) प्रतिनिधि सभामा नेता बादलले व्यक्त गरेको विवादास्पद अभिव्यक्तिलाई सच्याउनेसम्बन्धी कदम उठाउने निर्णय पनि बैठकले गरेको छ।

Lahachhap
Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments