ओलीलाई टिचिङको २७ नम्बर बेड

ओलीले धेरै औषधि लिनुपर्ने भएकाले उनका सहयोगी राजेश शाक्यलाई पनि सँगै राखिएको छ ।

काठमाडौं । पक्राउ परेका केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । आकस्मिक भवनको रेड जोन २७ नम्बर बेडमा राखिएको छ ।


काठमाडौं प्रहरी परिसर भद्रकालीमा रहेका ओलीको स्वास्थ्य अवस्था ख्याल गरेर त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको हो ।

ओलीले धेरै औषधि लिनुपर्ने भएकाले उनका सहयोगी राजेश शाक्यलाई पनि सँगै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments