लेखकलाई प्रहरीको २ नम्बर गणमा राखिने

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रहरी श्रोतले दिएको जानकारीअनुसार उनलाई महाराजगन्जमा रहेको २ नम्बर गणमा लैजाने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments