काठमाडौँ / पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार बिहान ०६:४० बजे काठमाडौँ प्रहरी परिसर भद्रकाली ल्याइएको छ ।
सुरक्षा स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन परिसर ल्याइएको हो ।
ओलीलाई यसअघि भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको जनाइएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित