सोलुखुम्बु/सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्की विजयी भएका छन् । उनी ३ हजार ७५२ मतान्तरसहित विजयी भएका हुन् ।
कार्कीले १३ हजार १६६ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपका) का अशिम राईले ९ हजार ४१४ ल्याए ।
यसैगरी नेकपा एमालेका कल्पना राईले ८ हजार २२८सहित तेस्रो स्थानमा रहिन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित