रुपन्देही–५ मा रास्वपाका तौफिक अहमद खान विजयी

रुपन्देही /रुपन्देही क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खान विजयी भएका छन् ।   खानले ३८ हजार ८०६ मत सहित विजय भएका हुन् । 

नेकपा एमालेका खिमलाल भट्टराईले १३ हजार १०० मत पाएका छन् । नेपाली कांग्रेसबाट भरतकुमार शाहले १२ हजार ६२४ मत ल्याएर तेस्रो बनेका छन् ।

नेकपाका मोहम्मद वकिल मुसलमानले ६ हजार १७६ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments