प्रतिनिधिसभा निर्वाचन

डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी

डोटी/डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी भएका छन् ।

खड्का १४ हजार ८९७ मत पाएर विजयी भएका हुन् । उनका निकटमा प्रतिद्वन्द्वी एमालेका दीपक धामी १४ हजार ११० मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का नरेन्द्र खड्काले १३ हजार २६० मत पाए । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट चौथो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments