प्रतिनिधिसभा सदस्य निर्वाचन

काभ्रेपलाञ्चोक जिल्लाका दुई क्षेत्रमा ६ पार्टीका १२ जना उम्मेदवारहरु को–को?

काभ्रेपलाञ्चोक/सबैका अनुमानभन्दा फरक ढंगले प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरुले यस जिल्लामा उम्मेदवारहरुलाई टिकट प्रदान गरेका छन् ।

जस अनुसार

  • नेकपा एमाले: अशोककुमार ब्याञ्जु श्रेष्ठ(धुलिखेल नपा)
  • नेपाली काँग्रेस: मधुप्रसाद आचार्य (पनौती नपा)
  • नेपाली कम्युनिस्ट पार्टी: बसुन्धरा हुमागाईं (पनौती नपा)
  • राष्ट्रिय स्वतन्त्र पार्टी: बदनकुमार भण्डारी (भुम्लु गापा)
  • राप्रपा: रञ्जिव श्रेष्ठ (धुलिखेल नपा)
  • उज्यालो नेपाल पार्टी:जोत्सना सैंजु (बनेपा नपा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments