सरकार र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं / सरकार र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालद्वारा प्रस्तुत गरिएका २७ बुँदे माग र सवालहरूका विषयमा हस्ताक्षर भएको हो । 

नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष प्रसाईंले सिंहदरबारमा आयाेजित एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments