गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी) नियुक्त

काठमाडौँ / सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई सरकारी मुख पत्र गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सञ्चार मन्त्री जगदीश खरेलले जानकारी दिए ।

भण्डारी यसअघि अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments