कांग्रेस विशेष महाधिवेशन

पारित गर्‍यो कार्यविधि, केन्द्रीय समिति विघटन प्रस्ताव

काठमाडौँ/भृकुटीमण्डमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ।

सोमबार सुरु भएको बन्द शत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविध २०८२ पारित गरेको हो। 

बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments