आज होटल एशोसिएशन काभ्रेको आयोजनामा नमोबुद्ध–शङ्खु–बल्थली ‘सुन्तला हाइकिङ’

काभ्रेपलाञ्चोक/ काभ्रेपलाञ्चोक जिल्लाको कृषि र पर्यटनलाई जोड्ने उद्देश्यका साथ आज नमोबुद्ध–शङ्खु–बल्थली ‘सुन्तला हाइकिङ’ हुँदैछ ।

होटल एशोसिएशन अफ नेपाल (हान) काभ्रे च्याप्टरको आयोजना र धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा यो कार्यक्रम फेरि सुरू हुन लागेको हो ।

१५ वर्षको लामो अन्तरालपछि ऐतिहासिक ‘सुन्तला हाइकिङ’ पुनः सञ्चालनमा आएको हो । यस पटक परीक्षण र प्रवद्र्धनका रूपमा आयोजना गर्न लागिएको हाइकिङमा नेपाल युवा उद्मी मञ्च, काभ्रे च्याप्टर र रोटरी क्लब अफ धुलिखेलले सहकार्य गरेका छन् ।

सम्बन्धित समाचारः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments