नेकपा एमालेको महाधिवेशनमा मतदान सकियो, परिणाम ३ घण्टापछि

काठमाडौं/ नेकपा एमालेको महाधिवेशनमा मतदान सकिएको छ ।

कूल मतदाता २२६३ जना रहेकामा २२२७ जनाले मतदान गरेका हुन् ।

३६ जना मतदानमा अनुपस्थित रहे ।

निर्वाचन परिणाम ३ घण्टापछि आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments