नेकपा एमालेको महाधिवेशनमा मतदान

१ घण्टामा खस्यो १०७ भोटका दरले १० घण्टामा खस्यो जम्मा १०७५ भोट

काठमाडौँ/ नेकपा एमालेको महाधिवेशनमा अहिले पनि मतदान जारी रहेको छ।

१० घण्टादेखि जारी रहेको मतदानमा अहिलेसम्म १ हजार ७५ भोट मात्रै खसेको निर्वाचन सहजकर्ता समूहका अधिवक्ता प्रबल शर्माले बताए ।

अझै आधाभन्दा बढी मत खस्न बाँकी रहेको छ । यही अनुपातमा मतदान भए अझै कम्तीमा पनि १० घण्टासम्म मतदान चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments