काठमाडौँ / नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्री दर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ।
अस्ट्रेलियन डलरको खरिद दर ९१ रुपैयाँ ८४ पैसा र बिक्री दर ९२ रुपैयाँ २३ पैसा तोकिएको छ। क्यानाडियन डलर एकको खरिद दर १०० रुपैयाँ ८७ पैसा र बिक्री दर १०१ रुपैयाँ २९ पैसा निर्धारित गरिएको छ।
यसै गरी युरोपियन युरो एकको खरिद दर १६४ रुपैयाँ २८ पैसा र बिक्री दर १६४ रुपैयाँ ९८ पैसा कायम गरिएको छ भने बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १८६ रुपैयाँ ८४ पैसा र बिक्री दर १८७ रुपैयाँ ६२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको
विदेशी मुद्राको विनिमय दरको सुची :

खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित