एनिपएल-२

आज दुई खेल हुँदै

काठमाडौँ / दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज आठौं दिन सोमबार त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुनेछन् ।

बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी, दोस्रो खेल दिउँसो ४ः०० बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

हालसम्मको अङ्कतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको काठमाडौँ गुर्खाज भने दुई अङ्क जोड्दै तेस्रो स्थानमा छ । दुईवटा खेल खेलेको पोखरा भने दुवै पराजित हुँदै पुछारमा छ ।

मङ्सिर १ गतेदेखि सुरु एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

मङ्सिर २७ गते फाइनल हुनेछ ।

अंक तालिका

POSTeamPlayedWonLostN/RTiedNet RRPoints
1विराटनगर किङ्सविराटनगर किङ्स22000+2.0274
2सुदूरपश्चिम रोयल्ससुदूरपश्चिम रोयल्स22000+1.1754
3कर्णाली याक्सकर्णाली याक्स21100+1.7642
4चितवन राईनोजचितवन राईनोज21100-0.1122
5काठमाडौं गुर्खाजकाठमाडौं गुर्खाज31200-0.6042
6लुम्बिनी लायन्सलुम्बिनी लायन्स21102-1.5272
7जनकपुर बोल्ट्सजनकपुर बोल्ट्स10100-0.7780
8पोखरा एभेन्जर्सपोखरा एभेन्जर्स20200-1.7750
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments