काभ्रेपलाञ्चोकका २ सहित ४५ जना ‘जेन जी’आन्दोलनका सहिद

काठमाडौँ /मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

जसमा काभ्रेपलाञ्चोकका २ जना रहेका छन् ।

पनौती-१० का रसिक खतिवडा खत्री र तेमाल-७ का दिल नारायण तामाङ सहिद सूचीमा परेका छन् ।

Lahachhap
पनौती-१० का रसिक खतिवडा खत्रीकी आमा छोराको शव देखेर विह्वल हुँदै

गृह मन्त्रालयले सोमबार नै सहिदहरूको सूची सार्वजनिक गरेको छ ।

जेनजी आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको थियो ।

जसमा ४५ जनालाई मात्रै सरकारले सहिद घोषणा गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments