कांग्रेस नेता रामहरी खतिवडालाइ पितृशोक

स्वर्गीय खतिवडाको भोलि (सोमबार) बिहान साढे आठ बजे पशुपति आर्यघाटमा दाहसंस्कार हुने पारिवारिक स्रोतले जनाएको छ।

काठमाडौँ / नेपाल कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ।

७७ वर्षका जीवनाथ खतिवडाको केही समय अघि निधन भएको हो। केहीबेर अघि केन्द्रीय सदस्य खतिवडाले सामाजिक सञ्जालमा पिताको स्वास्थ्य कमजोर भएको र बचाउने अन्तिम प्रयासमा रहेको तर अवस्था राम्रो नभएको लेखेका थिए।

स्वर्गीय खतिवडाको भोलि (सोमबार) बिहान साढे आठ बजे पशुपति आर्यघाटमा दाहसंस्कार हुने पारिवारिक स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments