छठ पर्वका लागि सजाइएको जनकपुरधामस्थित पवित्र धनुष सागर पोखरी छठ घाट। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
काठमाडौँ / तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको छ ।
तराइसहित देशका बिभिन्न सहरमा छठ मनाइदैछ। यसका लागि मुख्यमुख्य घाट र तलाउ आकर्षक तवरले सजाइएका छन्।
हेर्नुस तस्विर:





खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित