उज्यालो पर्व तिहार:

देशभरका सहरमा बत्तिको झिलिमिली (तस्विरहरु)

सोमबार साँझ जनकपुरधामस्थित झिलिमिली जानकी मन्दिर । सर्वसाधारणहरूले मन्दिर प्राङ्गणमा दीप पनि बालेका छन् । तस्बिर : अमरेन्द्रकुमार यादव / रासस

काठमाडौँ / तिहारको लक्ष्मीपूजाका दिन देशभरका सहर बत्तिको झिलिमिलीले रंगिन र आकर्षक देखिएको छ।

Lahachhap
तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ ड्रोनबाट देखिएको काठमाडौँ उपत्यकामा बत्तीको झिलिमिली । तस्बिर: गोपाल दाहाल/रासस  
Lahachhap
तिहारको लक्ष्मी पूजाको दिन सोमबार साँझ देखिएको सुर्खेतको वीरेन्द्रनगर र आसपासको क्षेत्रमा बत्तीको झिलिमिली । तस्बिर : सुरेश आचार्य / रासस  
Lahachhap
तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ ड्रोन क्यामेराबाट खिचिएको दाङको सदरमुकाम घोराही बजारमा देखिएको बत्तीको झिलिमिली । तस्बिर : कुलदीप न्यौपाने/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments