राष्ट्रपति रामचन्द्र पौडेलले आव्हान गर्नु भएको बैठकमा प्रधानमन्त्रि कार्की र मन्त्रीहरुसहित चार वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्वाचन गराउनको लागि राजनीतिक दलहरूसँग संवादको सुरुआत भएको बताउनु भएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सुरक्षा निकायका प्रमुखहरुसंगको छलफलमा प्रधानमन्त्रीले चुनावी वातावरण बन्दै गएको र दलहरुसंगको समन्वय अगाडी बढेको बताउनु भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले आव्हान गर्नु भएको बैठकमा प्रधानमन्त्रि कार्की र मन्त्रीहरुसहित चार वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित