काठमाडौँ / नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन् ।
उनी माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव हुन् ।
उनले भने, ‘अब म माओवादीको नेता पनि रहिनँ, सदस्य पनि रहिनँ ।’ पार्टीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले आफूलाई माओवादीमा बस्न उचित नलागेको उनको भनाइ छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ आश्विन ३० गते