काठमाडौँ/ हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित