जेनजी अभियन्ता रविकिरण पक्राउ

काठमाडौं / जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई आज काठमाडौंबाट पक्राउ गरिएको हो ।

राप्रपाका केन्द्रिय सदस्यसमेत रहेका उनीमाथि सामाजिक सञ्जालमार्फत आन्दोलन गर्न उक्साएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments