बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय पनि गरेको छ ।
काठमाडौं / सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ। यो संगै आयोगका सवै जिल्ला समितिहरु समेत खारेज भएको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिएका छन् ।
बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय पनि गरेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित