मुस्ताङ/ समुद्री सतहको ४ जहार ६१० मिटरको उचाईमा रहेको नेपाल—चीन उत्तरी कोरलानाकामा त्रिपाल टाँगेर व्यापार सञ्चालन ।
त्यहाँ सीमावर्ती क्षेत्रका स्थानीय नागरिकहरुले पर्यटकहरुलाई लक्षित गरी त्रिपाल टाँगेर चाईनिज सामान व्यापार गर्न बस्छन् ।
दसैँ पर्वसँगै नाकामा आन्तरिक पर्यटकको चहलपहल बाक्लिएको छ ।
तस्बिरः सुन्दरकुमार थकाली÷रासस
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ कार्तिक ४ गते