ओलीसहित पाँचजनाको विदेश भ्रमण रोक लगाउन सिफारिस, स्वीकृतिबिना उपत्यका छाड्न नपाउने

निवर्तमान प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई विदेश जान रोक लगाउन सिफारिस गरेको हो ।

काठमाडौं / भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनासम्बधी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँचजनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । जाँचबुझ आयोगको बैठकको निर्णयले विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको हो ।

निवर्तमान प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई विदेश जान रोक लगाउन सिफारिस गरेको हो ।

साथै, आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments