काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । आमा शारदा देवी लेखकको ८९ वर्षको उमेरमा निधन कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिनुभएको छ।
शारदा देबीको पशुपती आर्यघाटमा आजै अन्त्येष्टि गरिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ आश्विन ९ गते