राष्ट्रपतिले संविधान दिवस मनाउने

राष्ट्रपति पौडेलले यही असोज ३ गते शुक्रबार अपरान्ह साढे ३ बजे राखेको कार्यक्रमामा विशिष्ठ व्यक्तिहरूलाई आमन्त्रण गरेका छन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस मनाउने भएका छन् ।

संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा कार्यक्रम राखेका छन् ।

राष्ट्रपति पौडेलले यही असोज ३ गते शुक्रबार अपरान्ह साढे ३ बजे राखेको कार्यक्रमामा विशिष्ठ व्यक्तिहरूलाई आमन्त्रण गरेका छन् ।

Lahachhap

सरकारले पनि संविधान दिवस मनाउँदै छ । गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यकाअनुसार संविधान दिवस सामान्य रुपमा बनाउने तयारी सरकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments