काठमाडौँ / सरकारले भोली असोज १ गते देशभर सार्वजनिक बिदा दिएको छ ।
यही भदौ २३ र २४ गने भएको आन्दोलनमा मृत्यु भएकाहरूको सम्मान स्वरूप शोक दिवस मनाउन असोज १ गते सार्वजनिक बिदा दिइएको हो ।
मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार असोज १ गते राष्ट्रिय शोक दिवसका दिन बुधवार देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ भाद्र ३१ गते