प्रधानमन्त्रीको शपथमा पूर्वप्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष देखिएनन्

यधपी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने शपथ समारोहमा सहभागी भए ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनाल पनि समारोहमा देखिएनन् ।यधपी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने शपथ समारोहमा सहभागी भए ।

त्यस्तै, प्रतिनिधिसभाका सभामुख देबराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालपनि शितल निवासमा उपस्थित देखिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments